समय : ०२:४२ am | बिहिबार , चैत्र ११ गते २०८२

शेयर बजारमा वृद्धि

अर्थ विशेष | भाद्र ३ गते २०८२

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव ७६ अंकले बढेर २,७८० को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छआज दिनभरिमा ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनाइटेड मोदीको कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २८ करोड ३७ लाखको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले ६ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ६ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । स्र्टन हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६ दशमलव १४ प्रतिशतका दरले गुमाएका हुन् ।

शेयर बजारमा वृद्धि
काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव ७६ अंकले बढेर २,७८० को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनाइटेड मोदीको कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २८ करोड ३७ लाखको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले ६ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ६ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । स्र्टन हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६ दशमलव १४ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्