समय : ०२:४२ am | बिहिबार , चैत्र ११ गते २०८२

नेप्सेमा २६ लाख कित्ता बढी बोनस सेयर सूचिकृत

अर्थ विशेष | भाद्र २ गते २०८२

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५ प्रतिशत अर्थात २६ लाख ६ हजार ६६.५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसागै अब आगामी कारोबारदेखि उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्