समय : ०२:४२ am | बिहिबार , चैत्र ११ गते २०८२

प्रभु बैंकको १६ लाख ६० हजार बढी कित्ता शेयर बिक्रीमा

अर्थ विशेष | भाद्र २ गते २०८२

काठमाडौं । प्रभु बैंकको १६ लाख ६० हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १६ लाख ६० हजार ६९५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।निवेदन १५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्