समय : ०४:२३ am | बिहिबार , चैत्र ११ गते २०८२

फरवार्ड माइक्रोफाइनान्सको ३८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै साना किसान लघुवित्त

अर्थ विशेष | श्रावण २७ गते २०८२


काठमाण्डौ । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको फरवार्ड माइक्रोफाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले फरवार्ड माइक्रोफाइनान्सको ३९ हजार ४५१ कित्ता सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३८७.०३ रुपैयाँ निर्धारण गरिएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्