समय : ०६:३१ pm | बुधबार , श्रावण १४ गते २०८२

झापा इनर्जीलाई आईपीओ निष्कासनका लागि अनुमति 

अर्थ विशेष | असार ३२ गते २०८२

काठमाडौं । झापा इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट इनर्जीले मंगलबार अनुमति पाएको हो ।

इनर्जीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९ लाख ५० हजार ४७५ कित्ता शेयर आईपीओ निष्कासनको अनुमति पाएको हो । कम्पनीलाई ईक्रा नेपाल लिमिटेडले बी माइनस क्रेडिट रेटिङ्ग दिएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्