समय : ११:४० am | बिहिबार , चैत्र १२ गते २०८२

नेप्सेमा थपियो साढे ३ लाख कित्ता बोनस सेयर

अर्थ विशेष | जेठ २० गते २०८२


काठमाण्डौ । नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको १४।२५ प्रतिशत बोनस सेयर आज सूचीकृत भएको हो । सो प्रतिशत दरको कुल ३ लाख ६३ हजार ३७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब नेप्सेमा संस्थाको कुल सूचीकृत सेयर संख्या २९ लाख १३ हजार ३७५ पुगेको छ । सूचीकृत बोनस सेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्