समय : ११:४४ am | बिहिबार , चैत्र १२ गते २०८२

नेप्सेमा पौने २७ लाख कित्ता बोनस सेयर सूचीकृत

अर्थ विशेष | जेठ १९ गते २०८२

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
१० प्रतिशत दरको कुल २६ लाख ८१ हजार ५१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सोपश्चात् कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ९२ लाख ३० हजरा ९९० पुगेको छ ।

उक्त बोनस सेयर भोलिदेखि नै सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्