समय : ०४:०२ am | बिहिबार , चैत्र ११ गते २०८२

सगरमाथा जलविद्युतको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

अर्थ विशेष | वैशाख ५ गते २०८२

काठमाण्डौ। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयानुसार एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो । सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनएमबि क्यापिटलले गर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्