समय : ०२:३१ am | बिहिबार , चैत्र ११ गते २०८२

नेपाल ल्यूब आयल २०० प्रतिशत हकप्रद शेयर ल्याउने 

अर्थ विशेष | चैत्र २९ गते २०८१

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद शेयरको अनुमति मागेको हो ।

हकप्रद शेयर बिक्री प्रबन्धकको को काम एनआइएमबी एस क्यापिटलले गर्ने छ । धितोपत्र बोर्डले अनुमति दिए पनि कम्पनीले हकप्रद शेयर जारी गर्ने छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्