समय : ०३:०६ pm | बुधबार , चैत्र ११ गते २०८२

नेप्सेमा २४ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

अर्थ विशेष | माघ १३ गते २०८१

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेशनल लघुवित्त र रुरु जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
नेशनल लघुवित्तको १६ लाख ६० हजार ८६८.४० कित्ता र रुरु जलविद्युत कम्पनीको ७ लाख ३९ हजार ९८५.४८ कित्ता गरी २४ लाख ८५३.८८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्