समय : ११:५७ am | बुधबार , चैत्र ११ गते २०८२

सर्वाेत्तम सिमेन्टको साधारण सभाले पारित गर्‍यो १० प्रतिशत लाभांश

अर्थ विशेष | पौष २८ गते २०८१

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको छैटाैँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

सभाले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

साथै, उक्त सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पनि स्वीकृत गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्