समय : ११:५७ am | बुधबार , चैत्र ११ गते २०८२

महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | पौष २५ गते २०८१

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
संस्थाले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर लिलामीमाफर्त बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ निर्धारण गरिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ निर्धारण गरिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्