समय : १०:३० am | बुधबार , चैत्र ११ गते २०८२

सिटिजन्स बैंकको करिब ५० हजार कित्ता संस्थापकसेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

अर्थ विशेष | पौष १८ गते २०८१

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।इच्छुक लगानीकर्ताले काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सेयरको न्यूनतम मूल्य १०२ रुपैयाँ तोकिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्