समय : ०३:३८ pm | मङ्गलबार , चैत्र १० गते २०८२

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बोलायो साधारण सभा

अर्थ विशेष | जेठ १० गते २०८१

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले आगामी जेठ २७ गते विहान ११ बजे विशेष साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको मूख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौमा विहान ११ बजेदेखि शुरु हुने छ ।

सभाले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ। यसैगरी, सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवयसैगरी, सभाले संचालक समितिको संरचना परिवर्तन गर्ने सम्वन्धमा पनि छलफल गर्ने छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।र्तन एवं अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

यसैगरी, सभाले संचालक समितिको संरचना परिवर्तन गर्ने सम्वन्धमा पनि छलफल गर्ने छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्