समय : ०२:३८ am | शनिबार , कार्तिक १४ गते २०८२

नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द

अर्थ विशेष | भाद्र १८ गते २०८२

काठमाडौं । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवामा प्राविधिक समस्या आएकाले हाल उक्त सेवा अवरुद्ध भएको छ ।

टेलिकमले एक प्रेस नोट जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सेवा बन्द रहने जानकारी गराएको हो ।

टेलिकमले यथाशीघ्र समस्या समाधानको प्रयास भइरहेको र यसबाट ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्