समय : ०४:५३ pm | बिहिबार , चैत्र १९ गते २०८२

व्यवसायी दिपक भट्ट पक्राउ

अर्थ विशेष | चैत्र १९ गते २०८२

काठमाडौं । व्यवसायी दिपक भट्ट पक्राउ परेका छन् ।

बिहीबार नक्साल गैह्रीधाराबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । व्यवसायी भट्टलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले उनलाई अध्यागमनको कालोसूचीमा राखेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्