समय : ०३:१९ am | सोमबार , फागुन १० गते २०८२

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त

अर्थ विशेष | फागुन १० गते २०८२

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् । फागुन ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्