समय : ०२:५८ pm | बिहिबार , माघ २९ गते २०८२

साल्ट ट्रेडिङको लाभांश घोषणा

अर्थ विशेष | माघ २९ गते २०८२

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांशको निर्णय गरेको हो । बैठकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १६ लाख ३ हजार ५८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्