समय : ०४:०० am | शुक्रबार , चैत्र ५ गते २०८२

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

अर्थ विशेष | पौष ११ गते २०८२

काठमाडौं। गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन शुक्रबार हाजिरी जममानीमा छुटेका छन् ।उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेर हिरासतमा लिएको थियो ।देवी भट्टचन र कुसुम लामाबीचको विवादका कारण उनी सीआईबीको हिरासतमा पुगेका थिए । शेरचनसहित प्रभु बैंकका अन्य पदाधिकारी र कर्मचारीलाई विशेष सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छाडेको हो ।

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे
काठमाडौं। गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन शुक्रबार हाजिरी जममानीमा छुटेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेर हिरासतमा लिएको थियो ।देवी भट्टचन र कुसुम लामाबीचको विवादका कारण उनी सीआईबीको हिरासतमा पुगेका थिए । शेरचनसहित प्रभु बैंकका अन्य पदाधिकारी र कर्मचारीलाई विशेष सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छाडेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्