समय : ०८:३३ am | बिहिबार , फागुन २१ गते २०८२

घोराही सिमेन्टको सेयरमूल्य समायोजन

अर्थ विशेष | मंसिर २६ गते २०८२

काठमाण्डौ । घोराही सिमेन्ट लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।१० प्रतिशत बोनस सेयरका लागि भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४१४.६४ रुपैयाँ निर्धारण भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५६.१० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्