समय : ०५:४५ pm | आइतबार , चैत्र १५ गते २०८२

बढ्यो सुनको भाउ

अर्थ विशेष | मंसिर २४ गते २०८२

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर २ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५१ हजार ९०० रुपैयाँमा किनबेच भएको छ।आज चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँले बढेर ३ हजार ७५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्