समय : ०२:५७ am | सोमबार , चैत्र १५ गते २०८२

अब नेपालमा १०० भन्दा ठूला दरका भारु नोट चल्ने

अर्थ विशेष | मंसिर १८ गते २०८२

काठमाण्डौ । नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) प्रयोगमा ल्याउने माग्र प्रशस्त भएको छ । भारतीय केन्द्रीय बैंक–रिजर्भ बैंक अफ इन्डिया(आरबीआई) ले नेपालमा ठूला दरका भारु सटही गर्न अनुमति दिएको छ ।तर यसका लागि नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्नुपर्नेछ । हाल भने नेपालमा एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ । हाल भारतमा १ सय, २ सय र २ हजार दरका भारु नोट चलनचल्तीमा छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्