समय : ०२:५६ am | सोमबार , चैत्र १५ गते २०८२

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

अर्थ विशेष | मंसिर १८ गते २०८२


काठमाडौँ। बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६५५ मा कारोबार भएको थियो । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्