समय : ११:१२ pm | शनिबार , चैत्र २८ गते २०८२

शिखर इन्स्योरेन्सको सञ्चालकमा कार्की नियुक्त

अर्थ विशेष | भाद्र १६ गते २०८२

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा अश्माङ्क कार्की नियुक्त भएका छन् । भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्कीलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्