समय : ०५:५२ am | सोमबार , भाद्र १६ गते २०८२

सुनको मूल्य तोलाको दुई लाख तीन हजार छ सय पुग्यो

अर्थ विशेष | भाद्र १५ गते २०८२

काठमाडौँ ।नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला रू तीन हजारले बढेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ४२५ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्