समय : ०७:३९ am | सोमबार , भाद्र १६ गते २०८२

साना किसान विकास लघुवित्तको कामु सीईओको जिम्मेवारी थापालाई

अर्थ विशेष | भाद्र १३ गते २०८२

काठमाण्डौ । साना किसान विकास लघुवित्तको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी पृथ बहादुर थापाले पाएका छन् ।
संस्थाको सीईओ डा. शिवराम प्रसाद कोइरालाको कार्यकाल भदौ १३ गते समाप्त भएसँगै संचालक समितिको बैठकले थापालाई कामु सीइओको जिम्मेवारी तोकेको हो । थापा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्