समय : ०७:१९ pm | सोमबार , चैत्र ३० गते २०८२

आज बढ्यो सुन चाँदीको भाउ

अर्थ विशेष | भाद्र १२ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्