समय : ०९:१० am | शनिबार , कार्तिक १५ गते २०८२

नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ लुम्बिनी प्रदेशको अध्यक्षमा पोखरेल

अर्थ विशेष | वैशाख २९ गते २०८१
 बुटवल । नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ ९एक्यान० लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीका सीए छविलाल पोखरेललाई चयन गरिएको छ । अधिवेशनबाट प्रदेश समितिको सचिवमा सिए उपेन्द्र न्यौपाने ९बाँके०, कोषाध्यक्षमा सीए सुशील ज्ञवाली ९रुपन्देही०, सदस्यहरुमा सीए बालकृष्ण पाण्डे ९रुपन्देही० र सीए दीपक सेटी ९दाङ० लाई चयन गरिएको निर्वाचन समितिका संयोजक वरिष्ठ सीए रुपेश महेश्वरीले जानकारी दिए ।शनिबार नै केन्द्रीय ३५ औँ अधिवेशन अन्तरगत लुम्बिनी प्रदेशको निर्वाचन बुटवलमा भएको हो । लुम्बिनी प्रदेशमा रहेका १०९ जना मध्ये ९१ जनाले मतदान गरेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्