समय : ०९:४० pm | बुधबार , श्रावण १४ गते २०८२

यस्तो छ भेस्पा/अप्रिलियाको नयाँ वर्ष अफर

अर्थ विशेष | चैत्र १० गते २०८१

नयाँ वर्ष २०८२ को अवसरमा डेल्टा अटोकोर्पले ग्राहकहरूको लागि 'खुसीयाली साटा–साट' योजना ल्याएको छ।

यस अन्तर्गत कम्पनीले भेस्पा/अप्रिलिया स्कुटर खरिदमा विशेष छुट र सजिलो किस्ता सुविधा तथा आकर्षक उपहारहरू प्रदान गर्ने भएको छ।

यस्तो छ अफरः

  • स्कुटर खरिदमा १० हजार रूपैयाँ नगद छुट 
  • ४.९९ प्रतिशतमा सबैभन्दा सस्तो ब्याजदरमा इएमआई सुविधा 
  • स्कुटर एक्सचेन्ज गर्दा १० हजार बराबरको अतिरिक्त मूल्यांकन 

त्यस्तै, हरेक खरिदमा ग्राहकले निःशुल्क हेल्मेट र किरिङ समेत प्राप्त गर्नेछन्। साथै, छिटो र सजिलो फाइनान्स योजना पनि हुलास फेस्टिभ लिमिटेड (एचएलएफ) मार्फत उपलब्ध गराएको बताइएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्