समय : ०६:३९ am | बिहिबार , चैत्र ५ गते २०८२

सुनको मूल्यमा एकैदिन १६ डलरको गिरावट

अर्थ विशेष | जेठ २० गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.७१ प्रतिशत अर्थात १६.५७ डलरले घटेको छ ।
यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३२७.३६ डलरमा कारोबार भईरहेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २.४९ प्रतिशत अर्थात ०.७७ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.४१ डलर पुगेको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्