समय : ०३:०९ am | बिहिबार , माघ २१ गते २०८२

महालेखापरीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस हुँदै

अर्थ विशेष | जेठ १३ गते २०८१

काठमाडौं । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस हुँदैछ।महालेखापरीक्षक तोयम रायाले आज दिउँसो ३ बजे राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्ने तयारी रहेको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता श्रीकुमार राईले जानकारी दिए।
सार्वजनिक निकायहरुको अघिल्लो आर्थिक वर्ष २०७९र८० को लेखापरीक्षणमा आधारित विवरणसहित महालेखाले प्रतिवेदन तयार पारेको हो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्