समय : ०१:४७ pm | आइतबार , चैत्र १ गते २०८२

सानिमा जिआइसी इन्स्योरेन्सको लाभांश घोषणा

अर्थ विशेष | चैत्र १ गते २०८२

काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आव २०८१/८२ को संचित मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुमा वितरण हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्