समय : १०:२७ am | बुधबार , माघ २१ गते २०८२

सूर्यज्योति लाइफको ११.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | माघ ५ गते २०८२

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ४ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ४ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्