समय : ०८:१५ pm | बुधबार , फागुन २७ गते २०८२

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

अर्थ विशेष | पौष १३ गते २०८२

काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । पुस ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्