समय : ०५:५७ am | सोमबार , भाद्र १६ गते २०८२

आइएमई लाइफद्वारा लैनचौर युवा क्लबलाई सीसी टिभी हस्तान्तरण

अर्थ विशेष | भाद्र ४ गते २०८२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लैनचौर युवा क्लबलाई सीसी टिभी क्यामेरा हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।कम्पनीले सामुदायिक सुरक्षा चुस्त दुरूस्त बनाउने उद्देश्यले लैनचौर युवा क्लबलाई सीसी टिभी क्यामेरा हस्तान्तरण गरेको जनाइएको छ ।कार्यक्रममा कम्पनीका प्रतिनिधि, क्लबका पदाधिकारी र स्थानीय समुदाय र प्रहरी को उपस्थिति रहेको थियो।

आइएमई लाइफद्वारा लैनचौर युवा क्लबलाई सीसी टिभी हस्तान्तरण
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लैनचौर युवा क्लबलाई सीसी टिभी क्यामेरा हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।

कम्पनीले सामुदायिक सुरक्षा चुस्त दुरूस्त बनाउने उद्देश्यले लैनचौर युवा क्लबलाई सीसी टिभी क्यामेरा हस्तान्तरण गरेको जनाइएको छ ।कार्यक्रममा कम्पनीका प्रतिनिधि, क्लबका पदाधिकारी र स्थानीय समुदाय र प्रहरी को उपस्थिति रहेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्