समय : १०:२७ am | बुधबार , चैत्र ११ गते २०८२

प्रभु महालक्ष्मी लाइफको १.३० कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | श्रावण १८ गते २०८२

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ३० हजार ४४२ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
आजदेखि बिक्रीमा राखिएको सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र आवेदिन दिनु पर्नेछ । हाल कायम संस्थापकहरुले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०३ रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन पेश गर्दा सम्पूर्ण कित्ताका लागि दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्