समय : ०२:४८ pm | बुधबार , चैत्र ११ गते २०८२

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन

अर्थ विशेष | वैशाख २९ गते २०८२

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६९०.५६ रुपैयाँ कायम भएको छ ।

समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३८ रुपैयाँ कायम थियो ।

मंगलबारको कारोबारदेखि कम्पनीको सेयर समायोजित मूल्यका आधारमा कारोबारमा आउनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्