समय : ०५:०३ am | बिहिबार , माघ २१ गते २०८२

नेशनल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

अर्थ विशेष | चैत्र १७ गते २०८१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा अभिकर्ता पुनर्ताजगी कार्यक्रम महेन्द्रनगर कंचनपुरमा सम्पन्न भएको छ।

करिब ६ दर्जन अभिकर्ताको बाक्लो पस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता कम्पनीको महेन्द्रनगर शाखाका जेष्ठ अभिकर्ता एवम् पेशागत बिमा अभिकर्ता संघ नेपाल बीमक नेशनल लाइफ महेन्द्रनगर शाखाका अध्यक्ष डम्बर बहादुर बिष्टले गरेका थिउ ।काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा अभिकर्ता पुनर्ताजगी कार्यक्रम महेन्द्रनगर कंचनपुरमा सम्पन्न भएको छ।

करिब ६ दर्जन अभिकर्ताको बाक्लो पस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता कम्पनीको महेन्द्रनगर शाखाका जेष्ठ अभिकर्ता एवम् पेशागत बिमा अभिकर्ता संघ नेपाल बीमक नेशनल लाइफ महेन्द्रनगर शाखाका अध्यक्ष डम्बर बहादुर बिष्टले गरेका थिउ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्