समय : ०२:११ am | बिहिबार , माघ २१ गते २०८२

इसेवा र खल्तीबाट सन लाइफको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

अर्थ विशेष | फागुन ९ गते २०८१

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र खल्तीबाट सन नेपाल लाइफ इन्स्योरेन्स् कम्पनीको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यास ब्याक पाइने भएको छ । इसेवा र खल्ती मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम एक हजारसम्म क्यासब्याक पाइने भएको हो ।

यो अफर फागुन २९ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मितिबाट अगावै वा भुक्तानी गर्नुपर्ने मिती बाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्