समय : १२:०७ am | सोमबार , कार्तिक १६ गते २०८२

नेपाल लाइफद्वारा पूर्ण तथा आंशिक अवधि भुक्तानी बुझिलिन आग्रह

अर्थ विशेष | पौष २३ गते २०८१

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्ण अवधि तथा आंशिक अवधि भुक्तानी बुझिलिन आग्रह गरेको छ ।

कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिने समय भईसक्दा समेत हालसम्म पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमीत/हकवालाले आफ्नो बीमालेख अन्तर्गतको सुविधा रकम बुझिलिन कम्पनीले आग्रह गरेको हो ।

यसका लागि कम्पनीको शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्