समय : ०४:३८ am | मङ्गलबार , चैत्र ९ गते २०८२

चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ

अर्थ विशेष | असाेज २५ गते २०८१

काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ । यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ ।

कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्