समय : ०४:३८ am | मङ्गलबार , चैत्र ९ गते २०८२

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत मात्रै लाभांश दिने

अर्थ विशेष | असाेज २२ गते २०८१

काठमाडौं । ग्लोबल आईएमई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयर धनीलाई चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बोनस सेयरका लागि कम्पनीले कर भने छुट्याएको छैन । राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् ।

गत वर्ष कम्पनीले ८ प्रतिशत नगद र १ प्रतिशत बोनस सेयर दिएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्