समय : ०५:०४ pm | मङ्गलबार , चैत्र २४ गते २०८२

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

अर्थ विशेष | चैत्र २४ गते २०८२

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।

मंगलबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने गरेको हो ।डोटीका भट्टले अर्थशास्त्रमा पीएचडी गरेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा उनले गभर्नर हुने चर्चाबीच पदबाट राजीनामा दिएका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्