समय : १२:५२ pm | शुक्रबार , चैत्र १३ गते २०८२

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

अर्थ विशेष | चैत्र १३ गते २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेपालका प्रधानमन्त्री नियुक्त भएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालय जनाएको छ।

नवनियुक्त प्रधानमन्त्री शाहको शपथग्रहण कार्यक्रम आजै मध्याह्नका लागि तय गरिएको छ। राष्ट्रपति निवास शीतलनिवासमा १२ः३४ बजे शपथ ग्रहण हुने कार्यक्रम रहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्