समय : ०९:२३ am | शनिबार , फागुन २३ गते २०८२

रुकुम पूर्वमा दाहाल अगाडि

अर्थ विशेष | फागुन २२ गते २०८२

रुकुम पूर्व । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँको एकमात्र निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक हजार ४१५ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ र नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्