समय : १०:२० am | बिहिबार , फागुन २१ गते २०८२

प्रधानमन्त्री कार्कीद्वारा मतदान

अर्थ विशेष | फागुन २१ गते २०८२

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन् । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ”मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।”

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्