समय : ०८:०० pm | आइतबार , चैत्र १५ गते २०८२

त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द

अर्थ विशेष | भाद्र २६ गते २०८२

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ । बिहिबार विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको जनाएको हो ।

सूचनामा असहज परिस्थितिका कारण सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न आग्रह गरिएको छ । जेनजी आन्दोलनपश्चात बन्द रहेको त्रिभुवन विमानस्थल बुधबार बसेको विमानस्थल सुरक्षा समितिको बैठकले सुचारु गर्ने निर्णय गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्