समय : ०९:३० pm | आइतबार , चैत्र १५ गते २०८२

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

अर्थ विशेष | भाद्र २४ गते २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज पदबाट राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

हिजो सोमबारदेखि काठमाडौँलगायत मुलुकभर भएको ‘जेनजी’को प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण उहाँले पदबाट राजीनामा दिएका हुन । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका  ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका  थिए । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्