समय : ११:२८ am | आइतबार , चैत्र १५ गते २०८२

राष्ट्र बैंकद्वारा पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस

अर्थ विशेष | वैशाख २४ गते २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन पेस गरेको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसमक्ष नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा नीलम ढुंगाना तिम्सिनाले आ.व. २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन पेस गरेकी हुन् ।

तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन् । अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने बताएको उनको सचिवालयले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्