समय : ०१:३३ pm | बिहिबार , चैत्र १२ गते २०८२

राजस्व सङ्कलन २७ प्रतिशतले वृद्धि

अर्थ विशेष | चैत्र १२ गते २०८१

चितवन । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१.४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यो २७ प्रतिशतले बढी हो ।चितवन । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१.४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यो २७ प्रतिशतले बढी हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्